नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा “डल्फिन” विटुमिन ब्राण्ड
निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी” यही २०८० साल माघ १८ देखि २१ गतेसम्म काठमाडौं स्थित भृकुटी मण्डपमा प्रदर्शनी भईरहेको छ । उक्त प्रदर्शनीको मुख्य आकर्षणको रुपमा एच.आर गोयल ग्रुपको विटुमिन स्टल नं. ०–०२३ रहेको छ । उक्त स्टलमा विटुमिनका साथै …
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा “डल्फिन” विटुमिन ब्राण्ड Read More »